IME Life New

शेयर बजारमा आज यी १० कम्पनीको उच्च कारोबार

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । शेयर बजार शुक्रबार झिनो अंकले बढेको छ। नेप्से परिसूचक १.५४ अंकले बढेर २७८८.७० को विन्दुमा बन्द भएको छ।

बजार सामान्य बढ्दा नेप्से उपसमूहमा रहेका ६ वटा समूह बढेका छन् भने ७ वटा घटेका छन्। यो दिन उत्पादन तथा प्रशोधन समूह सर्वाधिक ०.६६ प्रतिशतले बढ्दा अन्य समूहमा सर्वाधिक १.०२ प्रतिशतको गिरावट देखिएको छ।

Esewa
Crest

आज बजारमा ८७ कम्पनीको शेयरभाउ बढेको छ भने १६८ कम्पनीको घटेको छ। यो दिन १४ कम्पनीको शेयरभाउ स्थिर रहेको छ।

बजारमा आज ५ अर्ब २७ करोड रुपैयाँबराबरको कारोबार भएको छ। सर्वाधिक कारोबार रिडी पावरको भएको छ।

उच्च कारोबार भएका १० कम्पनी

  • रिडी पावरः २७ करोड ३८ लाख रुपैयाँ
  • रिलायन्स स्पिनिङ मिल्सः २४ करोड ९२ लाख रुपैयाँ
  • नेसनल हाइड्रोपावरः २४ करोड ४४ लाख रुपैयाँ
  • सोलु हाइड्रोपावरः २३ करोड ७८ लाख रुपैयाँ
  • आँखुखोला जलविद्युतः २० करोड २९ लाख रुपैयाँ
  • एसवाई प्यानलः १४ करोड ५१ लाख रुपैयाँ
  • शिवम सिमेन्टः १३ करोड १७ लाख रुपैयाँ
  • होटल फरेष्ट इनः १२ करोड ६८ लाख रुपैयाँ
  • कर्पोरेट डेभलपमेन्ट बैंकः १२ करोड ७६ लाख रुपैयाँ
  • नेपाल पुनर्बीमा कम्पनीः १२ करोड ७४ लाख रुपैयाँ

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS