IME Life New

शेयर बजारमा आज यी १० कम्पनीको सर्वाधिक कारोबार

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । शेयर बजार सोमबार ओरालो लागेको छ। नेप्से परिसूचक १३.१७ अंकले घटेर २८२५.२३ को विन्दुमा झरेको हो।

बजार घट्दा एउटा समूह बढेको छ भने बाँकी १२ वटा समूह घटेका छन्। यो दिन होटल तथा पर्यटन समूह १.०१ प्रतिशतले बढ्दा सर्वाधिक गिरावट बैंकिङ, लगानी र उत्पादन तथा प्रशोधन समूहमा समान ०.८४ प्रतिशतको गिरावट देखिएको छ।

Esewa
Crest

बजारमा आज ६५ कम्पनीको शेयरभाउ बढ्दा १९७ वटाको घटेको छ। यो दिन ६ कम्पनीको शेयरभाउ स्थिर रहेको छ।

आज बजारमा करिब साढे ५ अर्ब रुपैयाँ भएको छ। सर्वाधिक कारोबार होटल फरेष्ट इनको भएको छ।

उच्च कारोबार भएका १० कम्पनी

  • होटल फरेस्ट इनः ३६ करोड १ लाख रुपैयाँ
  • सोलु हाइड्रोपावरः २९ करोड ८१ लाख रुपैयाँ
  • नेसनल हाइड्रोपावरः २८ करोड ८८ लाख रुपैयाँ
  • आँखुखोला जलविद्युतः २३ करोड ७० लाख रुपैयाँ
  • रिलायन्स स्पिनिङ मिल्सः १९ करोड ९ लाख रुपैयाँ
  • रिज लाइनः १८ करोड ५८ लाख रुपैयाँ
  • शिवम सिमेन्टः १६ करोड ८ लाख रुपैयाँ
  • ङादी ग्रुप पावरः १३ करोड ३६ लाख रुपैयाँ
  • एसवाई प्यानलः १२ करोड ९९ लाख रुपैयाँ
  • एनआरएन इन्फ्रास्ट्रक्चरः १२ करोड ३२ लाख रुपैयाँ

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS