IME Life New

शेयर बजारमा आज यी १० कम्पनीको उच्च कारोबार

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । शेयर बजार आज पनि दोहोरो अंकले घटेको छ। यो दिन नेप्से परिसूचक २२.५८ अंकले घटेर २५०५.५८ को विन्दुमा झरेको छ।

बजार घट्दा नेप्से उपसमूहमा रहेका म्युचुअल फन्डबाहेक अन्य सबै १२ समूह घटेका छन्। यो दिन म्युचुअल फन्ड ०.२४ प्रतिशतले घट्दा व्यापार समूह सर्वाधिक २.०९ प्रतिशतले घटेको छ।

Esewa
Crest

आज बजारमा ४० कम्पनीको शेयरभाउ बढ्दा २०६ कम्पनीको घटेको छ। यो दिन ५ कम्पनीको शेयरभाउ स्थिर रहेको छ।

बजारमा आज ३ अर्ब १० करोड रुपैयाँ बढीको कारोबार भएको छ। सर्वाधिक कारोबार नेपाल पुनर्बीमा कम्पनीको भएको छ।

उच्च कारोबार भएका १० कम्पनी

  • नेपाल पुनर्बीमा कम्पनीः २० करोड ५४ लाख रुपैयाँ
  • हिमालयन रिइन्स्योरेन्सः १३ करोड ४९ लाख रुपैयाँ
  • युनियन हाइड्रोपावरः १२ करोड ९८ लाख रुपैयाँ
  • बुटवल पावर कम्पनीः ९ करोड १५ लाख रुपैयाँ
  • हिमालयन डिस्टिलरीः ८ करोड ७२ लाख रुपैयाँ
  • सीईडीबी होल्डिङ्सः ८ करोड ५८ लाख रुपैयाँ
  • राधी विद्युतः ७ करोड ४७ लाख रुपैयाँ
  • एनआरएन इन्फ्रास्ट्रक्चरः ७ करोड १४ लाख रुपैयाँ
  • ग्लोबल आइएमई बैंकः ६ करोड २६ लाख रुपैयाँ
  • शिवम सिमेन्टः ५ करोड ८० लाख रुपैयाँ

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS