IME Life New

शेयर बजारमा आज यी १० कम्पनीको उच्च कारोबार

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । शेयर बजार सोमबार पनि दोहोरो अंकले ओरालो लागेको छ। नेप्से परिसूचक १३.८८ अंकले घटेर २५८१.२१ को विन्दुमा झरेको छ।

बजार घट्दा नेप्से उपसमूहमा रहेको एउटा समूह बढेको छ भने बाँकी १२ वटा समूह घटेका छन्। यो दिन व्यापार समूह ०.५७ प्रतिशतले बढ्दा होटल तथा पर्यटन समूह सर्वाधिक १.२६ प्रतिशतले घटेको छ।

Esewa
Crest

आज बजारमा ५४ कम्पनीको शेयरभाउ बढेको छ भने २०० वटाको घटेको छ। यो दिन ५ कम्पनीको शेयरभाउ स्थिर रहेको छ।

बजारमा आज साढे ३ अर्ब रुपैयाँ बढीको कारोबार भएको छ। सर्वाधिक कारोबार लुम्बिनी विकास बैंकको भएको छ।

उच्च कारोबार भएका १० कम्पनी

  • लुम्बिनी विकास बैंकः १० करोड ३० लाख रुपैयाँ
  • सन नेपाल लाइफः ८ करोड २६ लाख रुपैयाँ
  • मञ्जुश्री फाइनान्सः ७ करोड ३९ लाख रुपैयाँ
  • हिमालयन पावर पार्टनरः ७ करोड २९ लाख रुपैयाँ
  • सिटिजन लाइफः ७ करोड १२ लाख रुपैयाँ
  • स्वस्तिक लघुवित्तः ६ करोड २९ लाख रुपैयाँ
  • बन्दीपुर केबलकारः ६ करोड २१ लाख रुपैयाँ
  • ङादी ग्रुप पावरः ५ करोड ८८ लाख रुपैयाँ
  • हिमालयन रिइन्स्योरेन्सः ५ करोड ८० लाख रुपैयाँ
  • सागर डिस्टिलरीः ५ करोड ६४ लाख रुपैयाँ

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS