IME Life New

शेयर बजारमा आज यी १० कम्पनीको उच्च कारोबार

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । शेयर बजारमा आज उच्च अंकको सुधार देखिएको छ। नेप्से परिसूचक ४४.२५ प्रतिशतले बढेर २५४७.६० को विन्दुमा बन्द भएको हो।

आज नेप्सेमा रहेका सबै समूहमा हरियाली छाएको छ। सर्वाधिक वृद्धि अन्य समूहमा ५.०१ प्रतिशतको देखिएको छ।

Esewa
Crest

यो दिन बजारमा २०० कम्पनीको शेयरभाउ बढ्दा ४४ वटाको घटेको छ। आज ८ कम्पनीको शेयरभाउ स्थिर रहेको छ।

बजारमा आज करिब ५ अर्ब रुपैयाँको कारोबार भएको छ। सर्वाधिक कारोबार एनआरएन इन्फ्रास्ट्रक्चरको भएको छ।

उच्च कारोबार भएका १० कम्पनी

  • एनआरएन इन्फ्रास्ट्रक्चरः ३१ करोड ९१ लाख रुपैयाँ
  • नेपाल पुनर्बीमा कम्पनीः २६ करोड ४७ लाख रुपैयाँ
  • केबीएल डिबेन्चर २०९०ः २४ करोड ४५ लाख रुपैयाँ
  • सीईडीबी होल्डिङ्सः २० करोड ९२ लाख रुपैयाँ
  • हिमालयन रिइन्स्योरेन्सः १८ करोड ७३ लाख रुपैयाँ
  • एनएलजी इन्स्योरेन्सः १६ करोड ८९ लाख रुपैयाँ
  • युनियन हाइड्रोपावरः १५ करोड ७३ लाख रुपैयाँ
  • शिवम सिमेन्टः ११ करोड ४१ लाख रुपैयाँ
  • लक्ष्मी सनराइज बैंकः ११ करोड ३८ लाख रुपैयाँ
  • युनाइटेड मोदी हाइड्रोपावरः ८ करोड ८८ लाख रुपैयाँ

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS