IME Life New

शेयर बजारमा आज यी १० कम्पनीको उच्च कारोबार

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । साताको अन्तिम कारोबार दिन बिहीबार शेयर बजार दोहोरो अंकले बढेको छ। यो दिन नेप्से परिसूचक १०.४३ अंकले बढेर २६७६.०३ को विन्दुमा उक्लिएको हो।

बजार बढ्दा नेप्से उपसमूहमा रहेका ८ वटा समूह बढेका छन् भने ५ वटा घटेका छन्। यो दिन बैंकिङ समूह सर्वाधिक १.४७ प्रतिशतले बढ्दा वित्त समूह सर्वाधिक ०.३८ प्रतिशतले घटेको छ।

Esewa
Crest

आज बजारमा १३१ कम्पनीको शेयरभाउ बढेको छ। यो दिन १२१ कम्पनीको शेयरभाउ घट्दा ६ कम्पनीको स्थिर रहेको छ।

बजारमा आज ६ अर्ब ६६ करोड रुपैयाँ बढीको कारोबार भएको छ। सर्वाधिक कारोबार एनआरएन इन्फ्रास्ट्रक्चरको भएको छ।

उच्च कारोबार भएका १० कम्पनी

  • एनआरएन इन्फ्रास्ट्रक्चरः ४० करोड १७ लाख रुपैयाँ
  • ङादी ग्रुप पावरः १६ करोड ३६ लाख रुपैयाँ
  • हिमालयन रिइन्स्योरेन्सः १५ करोड ९७ लाख रुपैयाँ
  • सीईडीबी होल्डिङ्सः १५ करोड ७८ लाख रुपैयाँ
  • युनाइटेड मोदी हाइड्रोपावरm १४ करोड ५० लाख रुपैयाँ
  • हिमालयन डिस्टिलरीः १४ करोड ४६ लाख रुपैयाँ
  • सिनर्जी पावरः १३ करोड ६३ लाख रुपैयाँ
  • बरुण हाइड्रोपावरः १३ करोड ३८ लाख रुपैयाँ
  • रिलायबल नेपाल लाइफः १३ करोड २० लाख रुपैयाँ
  • निफ्राः १३ करोड ७ लाख रुपैयाँ

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS