IME Life New

शेयर बजारमा आज यी १० कम्पनीको उच्च कारोबार

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । शेयर बजार बुधबार सामान्य अंकले घटेको छ। नेप्से परिसूचक ४.९८ अंकले घटेर २५६१.०८ को विन्दुमा झरेको हो।

यो दिन नेप्से उपसमूहमा रहेका ४ वटा समूह बढेका छन् भने ९ वटा घटेका छन्। आज होटल तथा पर्यटन समूह सर्वाधिक १.१६ प्रतिशतले बढ्दा विकास बैंक बैंक समूहमा सर्वाधिक १.०९ प्रतिशतको गिरावट देखिएको छ।

Esewa
Crest

बजारमा आज ७७ कम्पनीको शेयरभाउ बढेको छ। यो दिन १७० कम्पनीको शेयरभाउ घट्दा ९ वटाको स्थिर रहेको छ।

आज बजारमा पौने ४ अर्ब रुपैयाँ बढीको कारोबार भएको छ। सर्वाधिक कारोबार बरुण हाइड्रोपावरको भएको छ।

उच्च कारोबार भएका १० कम्पनी

  • बरुण हाइड्रोपावरः २७ करोड ४० लाख रुपैयाँ
  • सहास ऊर्जाः १९ करोड ६० लाख रुपैयाँ
  • राधी विद्युतः १५ करोड ९४ लाख रुपैयाँ
  • युनियन हाइड्रोपावरः ११ करोड ४ लाख रुपैयाँ
  • सिनर्जी पावरः १० करोड ८७ लाख रुपैयाँ
  • शिवम सिमेन्टः १० करोड ६४ लाख रुपैयाँ
  • एनआरएन इन्फ्रास्ट्रक्चरः १० करोड ४८ लाख रुपैयाँ
  • माउन्टेन इनर्जीः ८ करोड ९३ लाख रुपैयाँ
  • नेपाल पुनर्बीमा कम्पनीः ८ करोड ६ लाख रुपैयाँ
  • दरमखोला हाइड्रोः ७ करोड २ लाख रुपैयाँ

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS