IME Life New

शेयर बजारमा आज यी १० कम्पनीको उच्च कारोबार

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । शेयर बजार सोमबार दोहोरो अंकले घटेको छ। यो दिन नेप्से परिसूचक १९.१३ अंकले घटेर २५९९.५८ को विन्दुमा झरेको हो।

बजार घट्दा नेप्से उपसमूहमा रहेका १३ वटै समूह घटेका छन्। यो दिन जलविद्युत समूह सर्वाधिक १.१९ प्रतिशतले घटेको छ।

Esewa
Crest

आज बजारमा ४७ कम्पनीको शेयरभाउ बढ्दा २२९ कम्पनीको घटेको छ। यो दिन २ कम्पनीको शेयरभाउ स्थिर रहेको छ।

बजारमा आज ३ अर्ब २३ करोड रुपैयाँको कारोबार भएको छ। सर्वाधिक कारोबार रिलायन्स स्पिनिङ मिल्सको भएको छ।

उच्च कारोबार भएका १० कम्पनी

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS