IME Life New

उच्च अंकले घटेको बजारमा यी १० कम्पनीको सर्वाधिक कारोबार

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । शेयर बजार आज बुधबार पनि उच्च अंकले घटेको छ। यो दिन नेप्से परिसूचक ४५.३६ विन्दुले घटेर २५५९.५९ को विन्दुमा झरेको छ।

आज नेप्से उपसमूहमा रहेका सबै १३ वटा समूहम रातो पातिएको छ। यो दिन वित्त समूह सर्वाधिक ३.०९ प्रतिशतले घटेको छ।

Esewa
Crest

आज बजारमा १८ कम्पनीको शेयरभाउ घटेको छ। यो दिन २३२ कम्पनीको शेयरभाउ घट्दा १ कम्पनीको स्थिर रहेको छ।

बजारमा आज पौने ६ अर्ब रुपैयाँ बढी कारोबार भएको छ। सर्वाधिक कारोबार नेपाल पुनर्बीमा कम्पनीको भएको छ।

उच्च कारोबार भएका १० कम्पनी

  • नेपाल पुनर्बीमा कम्पनीः २६ करोड १६ लाख रुपैयाँ
  • युनियन हाइड्रोपावरः २४ करोड ४९ लाख रुपैयाँ
  • सिजर्नी पावरः २२ करोड ५० लाख रुपैयाँ
  • एनआरएन इन्फ्रास्ट्रक्चरः १८ करोड ८० लाख रुपैयाँ
  • हिमालयन रिइन्स्योरेन्सः १७ करोड ७१ लाख रुपैयाँ
  • युनाइटेड मोदी हाइड्रोपावरः १३ करोड ९२ लाख रुपैयाँ
  • नेको इन्स्योरेन्सको संस्थापक शेयरः १३ करोड ८६ लाख रुपैयाँ
  • कालिका पावरः १३ करोड ७७ लाख रुपैयाँ
  • शिवम सिमेन्टः १३ करोड ६ लाख रुपैयाँ
  • ङादी ग्रुप पावरः १२ करोड ५३ लाख रुपैयाँ

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS