IME Life New

उच्च अंकले घटेको बजारमा आज यी १० कम्पनीको सर्वाधिक कारोबार

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । शेयर बजारमा साताको पहिलो दिन आइतबार उच्च अंकको गिरावट आएको छ। यो दिन नेप्से परिसूचक ७८.८३ अंकले घटेर २५०३.३५ को विन्दुमा झरेको छ।

बजार घट्दा सबै समूहमा गिरावट आएको छ। यो दिन होटल तथा पर्यटन समूह सर्वाधिक ४.८४ प्रतिशतले घटेको छ।

Esewa
Crest

आज बजारमा ९ कम्पनीको मात्रै शेयरभाउ बढेको छ। यो दिन २४२ कम्पनीको शेयरभाउ घटेको छ।

बजारमा आज करिब पौने ७ अर्ब रुपैयाँको कारोबार भएको छ। यो दिन सर्वाधिक कारोबार नेपाल पुनर्बीमा कम्पनीको भएको छ।

उ्रच्च कारोबार भएका १० कम्पनी

  • नेपाल पुनर्बीमा कम्पनीः ३८ करोड ७ लाख रुपैयाँ
  • एनएलजी इन्स्योरेन्सः ३७ करोड १७ लाख रुपैयाँ
  • युनियन हाइड्रोपावरः ३६ करोड ३३ लाख रुपैयाँ
  • हिमालयन रिइन्स्योरेन्सः २३ करोड ४६ लाख रुपैयाँ
  • सीईडीबी होल्डिङ्सः २२ करोड ४१ लाख रुपैयाँ
  • एनआरएन इन्फ्रास्ट्रक्चरः १८ करोड रुपैयाँ
  • हिमालयन डिस्टिलरीः १७ करोड ३२ लाख रुपैयाँ
  • राधी विद्युतः १६ करोड ४८ लाख रुपैयाँ
  • शिवम सिमेन्टः १५ करोड ९१ लाख रुपैयाँ
  • बुटवल पावरः १५ करोड २७ लाख रुपैयाँ

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS