IME Life New

घटेको बजारमा आज यी १० कम्पनीको उच्च कारोबार

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । शेयर बजार बुधबार पनि दोहोरो अंकले घटेको छ। नेप्से परिसूचक ४६.७८ अंकले घटेर २७९६.५७ को विन्दुमा झरेको हो।

बजार घट्दा नेप्से उपसमूहमा रहेका १२ वटा समूह घटेका छन् भने एउटा समूह बढेको छ। यो दिन म्युचुअल फन्ड समूह ०.३४ प्रतिशतले बढ्दा व्यापार समूह सर्वाधिक ३.४० प्रतिशतले घटेको छ।

Esewa
Crest

यो दिन बजारमा ३४ कम्पनीको शेयरभाउ बढ्दा २२५ कम्पनीको घटेको छ। आज ३ कम्पनीको शेयरभाउ स्थिर रहेको छ।

बजारमा आज १३ अर्ब १८ करोड रुपैयाँको कारोबार भएको छ। सर्वाधिक कारोबार रिडी पावरको भएको छ।

उच्च कारोबार भएका १० कम्पनी

  • रिडी पावरः ८५ करोड ९४ लाख रुपैयाँ
  • आँखुखोला जलविद्युतः ५१ करोड २९ लाख रुपैयाँ
  • नेसनल हाइड्रोपावरः ४९ करोड ५७ लाख रुपैयाँ
  • अपी पावरः ४४ करोड ९८ लाख रुपैयाँ
  • ङादी ग्रुप पावरः ४१ करोड ३२ लाख रुपैयाँ
  • सुपर माई हाइड्रोपावरः ३२ करोड ४८ लाख रुपैयाँ
  • सिंगटी हाइड्रोः ३० करोड ९० लाख रुपैयाँ
  • हिमाल दोलखा हाइड्रोपावरः २९ करोड ४४ लाख रुपैयाँ
  • एसवाई प्यानलः २७ करोड ३२ लाख रुपैयाँ
  • राधी विद्युतः २५ करोड २५ लाख रुपैयाँ

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS