IME Life New

उच्च अंकले बढेको बजारमा आज यी १० कम्पनीको सर्वाधिक कारोबार

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । शेयर बजार मंगलबार उच्च अंकले बढेको छ। यो दिन नेप्से परिसूचक ६२.२९ अंकले बढेर २५७१.३४ को विन्दुमा उक्लिएको छ।

आज नेप्से उपसमूहमा रहेका १२ वटा समूह बढेका छन् भने एउटा समूह घटेको छ। यो दिन विकास बैंक समूह सर्वाधिक ४.४७ प्रतिशतले बढ्दा व्यापार समूह ०.७६ प्रतिशतले घटेको छ।

Esewa
Crest

बजारमा आज २३६ कम्पनीको शेयरभाउ बढेको छ भने १२ वटाको घटेको छ। यो दिन २ कम्पनीको शेयरभाउ स्थिर रहेको छ।

यो दिन बजारमा साढे ४ अर्ब रुपैयाँ बढीको कारोबार भएको छ। सर्वाधिक कारोबार हिमालयन पावर पार्टनरको भएको छ।

उच्च कारोबार भएका १० कम्पनी

  • हिमालयन पावर पार्टनरः २४ करोड ९४ लाख रुपैयाँ
  • युनियन हाइड्रोपावरः २३ करोड २२ लाख रुपैयाँ
  • राधी विद्युतः २१ करोड ९८ लाख रुपैयाँ
  • बुटवल पावरः १९ करोड ४७ लाख रुपैयाँ
  • एनआरएन इन्फ्रास्ट्रक्चरः १९ करोड ३५ लाख रुपैयाँ
  • हिमालयन रिइन्स्योरेन्सः १६ करोड ८० लाख रुपैयाँ
  • नेपाल पुनर्बीमा कम्पनीः १५ करोड ४७ लाख रुपैयाँ
  • सीईडीबी होल्डिङ्सः १५ करोड १५ लाख रुपैयाँ
  • हिमालयन डिस्टिलरीः १२ करोड ४६ लाख रुपैयाँ
  • शिवम सिमेन्टः १० करोड ३९ लाख रुपैयाँ

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS