IME Life New

उच्च अंकले बढेको बजारमा आज यी १० कम्पनीको सर्वाधिक कारोबार

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । साताको पहिलो कारोबार दिन आइतबार शेयर बजार उच्च अंकले बढेको छ। नेप्से परिसूचक ५४.५१ अंकले बढेर २९३१.५५ को विन्दुमा बन्द भएको छ।

बजार बढ्दा नेप्से उपसमूहमा रहेका १२ वटा समूह बढेका छन् भने एउटा घटेको छ। यो दिन लघुवित्त समूह सर्वाधिक ४.२१ प्रतिशतले बढ्दा व्यापार समूहमा ०.११ प्रतिशतको गिरावट आएको छ।

Esewa
Crest

आज नेप्सेमा सूचीकृतमध्ये १८३ कम्पनीको शेयरभाउ बढेको छ भने ७३ कम्पनीको घटेको छ। यो दिन ८ कम्पनीको शेयरभाउ स्थिर रहेको छ।

बजारमा आज साढे २३ अर्ब रुपैयाँ बढीको कारोबार भएको छ। सर्वाधिक कारोबार कुमारी बैंकको भएको छ।

उच्च कारोबार १० कम्पनी

  • कुमारी बैंकः ८५ करोड ९६ लाख रुपैयाँ
  • नेसनल हाइड्रोपावरः ७७ करोड ८७ लाख रुपैयाँ
  • शिवम सिमेन्टः ७५ करोड २६ लाख रुपैयाँ
  • ङादी ग्रुप पावरः ७२ करोड लाख रुपैयाँ
  • हिमाल दोलखा हाइड्रोपावरः ७१ करोड ४ लाख रुपैयाँ
  • आँखुखोला जलविद्युतः ७० करोड ७२ लाख रुपैयाँ
  • रिडी पावरः ४८ करोड १८ लाख रुपैयाँ
  • बलेफी हाइड्रोपावरः ४१ करोड ५ लाख रुपैयाँ
  • सानिमा मिडिल तमोरः ३७ करोड ५३ लाख रुपैयाँ
  • शिवश्री हाइड्रोपावरः ३६ करोड ९५ लाख रुपैयाँ

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS