IME Life New

आज सुन चाँदीको भाउमा भारी गिरावट, कति छ प्रतितोलाको मूल्य ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाली बजारमा आज सुनको भाउमा भारी गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ तोलामा ३९ सय रुपैयाँले घटेको छ। योसँगै प्रतितोला छापावाल सुनको भाउ १ लाख ७६ हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको छ । यो हालसम्मकै उच्च मूल्य हो । हिजो सुन अहिलेसम्मकै भहंगो भएको थियो । हिजो १ लाख ८० हजार ३ सय रुपैयाँ कायम भएको थियो ।

आज चाँदीको भाउ पजि घटेको छ । आज चाँदी तोलामा १२५ रुपैयाँले घटेको हो । यससँगै चाँदी तोलामा १८ सय ७० रुपैयाँमा कारोबार भइरहेको छ । हिजो चाँदी १९ सय ९५ रुपैयाँमा किनबेच भएको थियो।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

33%
happy

खुसी

33%
sad

दु :खी

33%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS