IME Life New

आज सुनको भाउमा भारी गिरावट, कतिमा हुँदैछ किनबेच ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाली बजारमा आज सुन चाँदप्को भाउ घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ तोलामा ३७ सय रुपैयाँले घटेको हो । यससँगै सुन आज प्रतितोला छापावाल १ लाख ८६ हजार ८ सय रुपैयाँ कायम भएको हो। हिजो प्रतितोला छापावाल सुन १ लाख ९० हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो।

आज चाँदीको भाउ भने १० रुपैयाँले घटेको छ । यससँगै आज चाँदी १ हजार ९६० रुपैयाँ कायम भएको छ। गत शुक्रबार चाँदी तोलाको १ हजार ९७० रुपैयाँमा किनबेच भएको थियो।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS