IME Life New

आज घट्यो सुन चाँदीको भाउ, कतिमा हुँदैछ कारोबार ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाली बजारमा आज सुन चाँदीको भाउ घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ तोलामा २९ सय रुपैयाँले घटेको हो ।

यससँगै आज सुन तोलामा २ लाख ९१ हजार ९ सय रुपैयाँ कायम भएको छ। गत शुक्रबार सुनको भाउ २ लाख ९४ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो ।

Esewa
Crest

यसैगरी चाँदीको भाउ पनि घटेको छ । आज चाँदी तोलाको ६० रुपैयाँले घटेको हो । यससँगै आज चाँदी ४ हजार ४९० रुपैयाँ कायम भएको छ। गत शुक्रबार चाँदी ४ हजार ४५० रुपैयाँमै कारोबार भएको थियो।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS