IME Life New

आज यी कम्पनीका लगानीकर्ताले कमाए सर्वाधिक

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं ।आज शेयर बजार नेप्से परिसूचक ८० दशमलव ७९ अंकले बढेर २,९७३ को विन्दुमा कायम भएको छ । आज २३६ कम्पनीको शेयर भाउ बढेको छ भने १४ कम्पनीको शेयर मूल्य घटेको छ ।

आज सबैभन्दा धेरै ट्रेड टावर कम्पनीका लगानीकर्ताले कमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका छन् । शिवम् सिमेन्टका लगानीकर्ताले ९ दशमलव ९९ प्रतिशतका दरले कमाएका छन् । सान्भी इनर्जीका लगानीकर्ताले लगानीकर्ताले ९ दशमलव ९९ प्रतिशतका दरले कमाएका छन् । उन्नती सहकार्य लघुवित्तका लगानीकर्ताले ९ दशमलव ९० प्रतिशतका दरले कमाएका छन् ।

Esewa
Crest

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS