IME Life New

आज यी कम्पनीका लगानीकर्ताले कमाए सर्वाधिक

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । आज शेयर बजार नेप्से परिसूचक ३४ दशमलव ६१ अंकले बढेर २,७९४ को विन्दुमा कायम भएको छ । आज १९३ कम्पनीको शेयर मूल्य बढेको छ भने ५५ कम्पनीको शेयर मूल्य घटेको छ ।

आज सबैभन्दा धेरै केबिएल डिबेञ्चरका इकाईधनी र थ्रि स्टार हाइड्रोपावरका लगानकिर्ताले कमाएका छन् । आज केबिएल डिबेञ्चरका इकाईधनीले १० प्रतिशतका दरले कमाएका छन् भने थ्रि स्टारका लगानीकर्ताले पनि १० प्रतिशतकै दरले कमाएका छन् । ग्रिन डेभलपमेन्ट बैंकका लगानीकर्ताले ८ दशमलव ४१ प्रतिशतका दरले कमाएका छन् । एनआइबिएल स्टेबल फन्डका इकाईधनीले ८ दशमलव ३२ प्रतिशतका दरले कमाएका छन् ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS