काठमाडौं । आज शेयर बजार नेप्से परिसूचक ८ दशलमव १३ अंकले बढेर २,६०४ को विन्दुमा कायम भएको छ । आज १२३ कम्पनीको शेयर मूल्य बढेको छ भने १२४ कम्पनीको शेयर मूल्य घटेको छ ।
आज सबैभन्दा धेरै जोशी हाइड्रोपावर कम्पनीका लगानीकर्ताले कमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले ९ दशमलव ९८ प्रतिशतका दरले कमाएका हुन् । पञ्चकन्या माइ हाइड्रोपावरका लगानीकर्ताले ९ दशमलव ४२ प्रतिशतका दरले कमाएका छन् । बरुण हाइड्रोपावरका लगानीकर्ताले ५ दशमलव २७ प्रतिशतका दरले कमाएका छन् । पाँचथर पावरका लगानीकर्ताले ५ प्रतिशतका दरले कमाएका छन् ।