IME Life New

गरिमा सुवर्ण योजनामा आवेदन दिने आज अन्तिम दिन

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । गरिमा म्युचुअल फन्डअन्तर्गत सञ्चालन हुने ‘गरिमा सुवर्ण योजना’ का इकाइहरुमा आवेदन दिने आज चैत ११ गते अन्तिम दिन रहेको छ।

यो योजनाका इकाइहरु गत फागुन २८ गतेदेखि निष्कासन गरिएको थियो। यसमा आज बैंकिङ समयसम्म आवेदन दिन सकिन्छ।

Esewa
Crest

पहिलो चरणमा यस योजनाका १० करोड इकाइ बिक्री खुला गरिएको छ। कुल इकाइमध्ये बीज पुँजीबापत ६० लाख इकाइ योजना व्यवस्थापक गरिमा क्यापिटल र ९० लाख इकाइ कोष प्रवद्र्धक गरिमा विकास बैंकलाई सुरक्षित गरिएको छ। बाँकी ३ करोड ५० लाख इकाइमा सर्वसाधारणले आवेदन दिन सक्नेछन्।

सर्वसाधारणले यस योजनामा न्यूनतम १०० कित्ता र अधिकतममा ५० लाख इकाइ खरिदका लागि आवेदन दिन सक्नेछन्। आवेदन नेपाल धितोपत्र बोर्डबाट धितोपत्रबाट अनुमति प्राप्त सी–आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था र सीडीएससीको मेरो शेयरबाट दिन सकिनेछ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS