IME Life New

आज राम नवमीको सार्वजनिक बिदा, शेयर बजारसँगै बीमा र बैंकिङ सेवा बन्द

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं। सरकारले आज जेठ २४ गते देशभर सार्वजनिक बिदा दिएको छ।

राम नवमीका अवसरमा आज आइतबार सरकारले सार्वजनिक बिदा दिने निर्णय गरेको हो। आज शेयर बजारसँगै सबै सरकारी कार्यालय, बीमा, बैंक तथा वित्तीय संस्था बन्द रहनेछन्।

Esewa
Crest

राम नवमी हिन्दु धर्मावलम्बीको एउटा महत्वपूर्ण पर्व हो। यो पर्व चैत महिनाको शुक्ल पक्षको नवमी तिथिका दिन मनाइन्छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS