IME Life New

सम्पत्ति शुद्धीकरण निवारणको व्यवस्था उल्लंघन गर्ने तीन शेयर ब्रोकरलाई भारी जरिवाना

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल धितोपत्र बोर्डले सम्पत्ति शुद्धीकरण निवारणको व्यवस्था उल्लंघन गर्ने ३ शेयर शेयर ब्रोकरलाईमाथि भारी जरिवाना गरेको छ।

धितोपत्र बोर्डले सम्पत्ति शुद्धीकरण निवारण ऐन, २०६४ को दफा ७फ को उपदफा (१) को खण्ड (ख) बमोजिम सिप्ला सेक्युरिटिज, श्रीकृष्ण सेक्युरिटिज र हातेमालो फाइनान्सियल सर्भिसेजलाई आर्थिक जरिवाना गरेको हो।

Esewa
Crest

धितोपत्र बोर्ड सिप्ला सेक्युरिटिजलाई ५० लाख रुपैयाँ तथा श्रीकृष्ण सेक्युरिटिज र हातेमालो फाइनान्सियल सर्भिसेजलाई ३०–३० लाख रुपैयाँ जरिवाना लगाएको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS