IME Life New

यस्तो आयो धितोपत्र बोर्डको नीति तथा कार्यक्रम (पूर्ण पाठसहित)

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । शेयर बजार नियामक नेपाल धितोपत्र बोर्ड चालु आर्थिक वर्ष २०८२।८२ को नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ।

वेबसाइटमार्फत सार्वजनिक गरिएको नीति तथा कार्यक्रममा शेयर बजार नियामकले केही नीतिगत व्यवस्था गरेको छ। धितोपत्र बोर्डले चालु आर्थिक वर्षका लागि धितोपत्र बजार तथा वस्तु विनियम बजारको विकास, विस्तार तथा सुधारसम्बन्धी नीतिगत व्यवस्था गरेको छ।

Esewa
Crest

यसैगरी धितोपत्र बोर्डले चालु आर्थिक वर्षका लागि धितोपत्र बजार तथा वस्तु विनियम बजारको विकास, विस्तार तथा सुधारसम्बन्धी कार्यक्रमहरु पनि तय गरेको छ।

यस्तो छ धितोपत्र बजारको नीति तथा कार्यक्रम

sebon plan and program

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS