IME Life New

भारतमा बढ्दै गाडीको थर्ड पार्टी इन्स्योरेन्सको प्रिमियम, नियामकले बढायो प्रक्रिया

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । भारतमा गाडीको थर्ड पार्टी इन्स्योरेन्सको प्रिमियम बढाइने भएको छ।

भारतको बीमा नियामक तथा विकास प्राधिकरण (आईआरडीएआई)ले गाडीको थर्ड पार्टी इन्स्योरेन्सको प्रिमियम बढाउन प्रस्ताव गरेको छ। यो प्रिमियम औसत १८ प्रतिशत बढ्न सक्छ। जब कि केही गाडीको वर्गीकरणअनुसार यो बढोत्तरी २० प्रतिशतदेखि २५ प्रतिशतसम्म हुन सक्छ।

Esewa
Crest

आईआरडीएसआईको गाडी थर्ड पार्टी इन्स्योरेन्स प्रिमियम बढाउने प्रस्ताव सडक परिवहन तथा राजमार्ग मन्त्रालयमा पुगेको छ। मन्त्रालयले अबको २–३ हप्ताभित्र यसमा निर्णय लिन सक्छ।

मन्त्रालयको स्वीकृपछि एउटा ड्राफ्ट नोटिफिकेसन सार्वजनिक सहमतिका लागि जारी गरिनेछ। त्यसपछि मात्रै अन्य प्रक्रिया अगाडि बढ्नेछन्।

भारतमा पछिल्ला ३ वर्षदेखि गाडी बीमाको प्रिमियममा कुनै बदलाव गरिएको छैन।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS