IME Life New

अध्ययनका लागि साइप्रस जाने सोच छ ? यी ७ विश्वविद्यालयका लागि मात्र सरकारले एनओसी दिने

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । सरकारले साइप्रसका ७ वटा विश्वविद्यालयमा अध्ययनका लागि मात्र नेपाली विद्यार्थीलाई नो अब्जेक्सन सर्टिफिकेट (एनओसी) दिने भएको छ।

शिक्षा, विज्ञान तथा प्रविधिक मन्त्रालयले एक सूचना जारी गर्दै यसबारेमा जानकारी गराएको हो। नेपालबाट साइप्रसमा वैदेशिक अध्ययन गर्न जाने विद्यार्थीका लागि एनओसी पत्र प्रदान गर्ने सम्बन्धमा सम्बन्धित राजदूतावासबाट प्राप्त कूटनीतिक नोट र नेपाल राजदूतावास तेलअभिवको स्थलगत प्रतिवेदनका आधारमा ७ वटा विश्वविद्यालमा मात्रै एनओसी जारी गरिने मन्त्रालयले स्पष्ट पारेको छ।

Esewa
Crest

साइप्रसमा रहेका अन्य कुनै पनि कलेजमा शैक्षिकस्तर मापदण्ड र शैक्षिक वातावरणका हिसाबले विद्यार्थीका लागि उपयुक्त नरहेको भनी उल्लेख भई परराष्ट्र मन्त्रालयको सचिवस्तरको निर्णयका आधारमा ती ७ विश्वविद्यालयमा मात्र एनओसी जारी गरिने र त्यहाँ रहेका अन्य कलेजहरुमा एनओजी जारी नगरिने मन्त्रालयले जनाएको छ।

यी हुन् साइप्रसमा अध्ययन गर्न जान पाइने ७ विश्वविद्यालय

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS