IME Life New

यी हुन् आज टप टेन कारोबार भएका कम्पनी

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । आज शेयर बजार दोहोरो अंकले घटेर बन्द भएको हो । नेप्से परिसूचक १८ दशमलव ४० अंकले घटेर २,४८७ को विन्दुमा कायम भएको छ । आज ४५ कम्पनीको शेयर मूल्य बढेको छ भने १९७ कम्पनीको शेयर मूल्य घटेको छ ।

आज दिनभरिमा ३११ कम्पनीको ७६ लाख ४३ हजार ६३५ कित्ता शेयर किनकबेच हुँदा ३ अर्ब २७ करोडको शेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै मुक्तिनाथ विकास बैंकको शेयर कारोबार भएको छ । आज यस बैंकको १५ करोड ३० लाख रुपैयाँको शेयर कारोबार भएको छ । नेपाल पुनर्बीमा कम्पनीको १३ करोड ४ लाख रुपैयाँको शेयर कारोबार भएको छ । शिवम् सिमेन्टको ११ करोड २८ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS