IME Life New

यी हुन् आज सर्वाधिक कमाउने कम्पनी

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । आज नेप्से परिसूचक २५ दशमलव ८१ अ.कले घटेर २,७४४ को विन्दुमा कायम भएको छ । आज ३० कम्पनीको शेयर मूल्य बढेको छ भने २३५ कम्पनीको शेयर मूल्य घटेको छ ।

आज सबैभन्दा धेरै कर्पोरेट डेभलपमेन्ट बैंकका लगानीकर्ताले कमाएका छन् । आज यसका लगानीकर्ताले १३ दशमलव ८१ प्रतिशतका दरले कमाएका हुन् । नेपाल लाइफ समृद्धि योजनाका इकाईधनीले ३ दशमलव ८७ प्रतिशतका दरले कमाएका छन् । आइसीइफसी फाइनान्स डिबेञ्चरका इकाईधनीले ३ प्रतिशतका दरले कमाएका हुन् ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS