IME Life New

यी हुन् संसदीय समितिका सभापतिहरुमा रास्वपाका उम्मेदवार (सूचीसहित)

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले संसदीय समितिमा सभापतिहरुका उम्मेदवारको नाम टुंगो लगाएको छ।

सिंहदरबारमा आज बसेको पार्टीको संसदीय दलको बैठकले संसदीय समितिका सभापतिहरुका उम्मेदवारको नाम टुंगो लगाएको हो।

Esewa
Crest

को-को छन् उम्मेदवार ?

  • अर्थ समितिः कृष्णहरि बुढाथोकी
  • अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिः सुम्निमा उदास
  • कानुन, न्याय तथा मानवअधिकार समितिः समीक्षा बाँस्कोटा
  • पूर्वाधार विकास समितिः आशिष गजुरेज
  • राज्य व्यवस्था तथा सुशासन समितिः हरि ढकाल
  • कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिः अशोककुमार चौधरी
  • सार्वजनिक लेखा समितिः प्रतिपक्ष दल
  • महिला तथा सामाजिक मामिला समितिः आकृति अवस्थी
  • उद्योग वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिः रहबर अन्सारी
  • शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिः ओस्वी शेरचन
  • संसदीय सुनुवाइ समितिः बोध नारायण श्रेष्ठ
  • राज्यका निर्देशक सिुद्धान्त, नीति र दायित्वको कार्यान्वयन अनुमगन तथा तथा मूल्यांकनः गणेश कार्की

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS