IME Life New

यी २१ कम्पनीले बुझाएनन् वार्षिक नवीकरण शुल्क, बक्यौता रकम जरिवानासहित बुझाउन नेप्सेको ताकेता

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले वार्षिक नवीकरण शुल्क नबुझाउने २१ कम्पनीको सूची सार्वजनिक गरेको छ।

नेप्से आज एक सूचना जारी गर्दै ती कम्पनीको नाम सार्वजनिक गरेको छ। योसँगै ती कम्पनीलाई बाँकी बक्यौता रकम जरिवानासहित बुझाउन नेप्सेले ताकेता गरेको छ। यसका लागि ती कम्पनीलाई पत्रसमेत पठाइसकेको नेप्से जनाएको छ।

Esewa
Crest

धितोपत्र सूचीकरण विनियमावली, २०७५ बमोजिम ५० करोड रुपैयाँसम्मको चुक्तापुँजी भएका सूचीकृत कम्पनीले ५० हजार रुपैयाँ र ५० करोड रुपैयाँभन्दा बढी चुक्तापुँजी भएका सूचीकृत कम्पनीले १ लाख रुपैयाँ नवीकरण शुल्क बुझाउनुपर्ने प्रावधान रहेको छ।

यी हुन् नवीकरण शुल्क नबुझाउने सूचीकृत कम्पनी

listed company

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS