IME Life New

आज दुई पुनर्बीमासहित यी १० कम्पनीको उच्च कारोबार

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । शेयर बजार बुधबार सामान्य अंकले घटेको छ। यो दिन नेप्से परिसूचक ९.७० अंकले घटेर २७६७.२० को विन्दुमा झरेको हो।

बजार घट्दा नेप्से उपसमूहमा रहेका २ वटा समूह बढेका छन् भने ११ वटा घटेका छन्। यो दिन होटल तथा पर्यटन समूह सर्वाधिक २.०३ प्रतिशतले बढ्दा व्यापार समूह सर्वाधिक १.०६ प्रतिशतले घटेको छ।

Esewa
Crest

यो दिन बजारमा ५९ कम्पनीको शेयरभाउ बढेको छ भने १८८ कम्पनीको घटेको छ। आज २ कम्पनीको शेयरभाउ स्थिर रहेको छ।

बजारमा आज करिब सवा ५ अर्ब रुपैयाँको कारोबार भएको छ। सर्वाधिक कारोबार नेपाल पुनर्बीमा कम्पनीको भएको छ।

उच्च कारोबार भएका १० कम्पनी

  • नेपाल पुनर्बीमा कम्पनीः २५ करोड ९ लाख रुपैयाँ
  • हिमालयन रिइन्स्योरेन्सः २१ करोड ७६ लाख रुपैयाँ
  • चन्द्रागिरी हिल्सः १९ करोड ४० लाख रुपैयाँ
  • युनाइटेड मोदी हाइड्रोपावरः १२ करोड ५५ लाख रुपैयाँ
  • राधी विद्युतः १२ करोड २१ लाख रुपैयाँ
  • पञ्चकन्या माई हाइड्रोपावरः १० करोड ७८ लाख रुपैयाँ
  • बुटवल पावरः १० करोड ७६ लाख रुपैयाँ
  • एनआरएन इन्फ्रास्ट्रक्चरः १० करोड ७६ लाख रुपैयाँ
  • हिमालयन डिस्टिलरीः १० करोड ५७ लाख रुपैयाँ
  • एभरेष्ट बैंकः ९ करोड ६४ लाख रुपैयाँ

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

100%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS