IME Life New

तीव्र उतारचढाव आएको बजारमा आज यी १० कम्पनीको उच्च कारोबार

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । शेयर बजार आज तीव्र उतारचढावका बीच बढेर बन्द भएको छ। नेप्से परिसूचक १६.४६ अंकले बढेर २८७५.३६ को विन्दुमा बन्द भएको हो।

यो दिन नेप्से उपसमूहमा रहेका ७ वटा समूह बढेका छन् भने ६ वटा घटेका छन्। आज व्यापार समूह सर्वाधिक २.८९ प्रतिशतले बढ्दा वित्त समूह सर्वाधिक ०.८२ प्रतिशतले घटेको छ।

Esewa
Crest

आज बजारमा १४० कम्पनीको शेयरभाउ बढेको छ। यो दिन ११० कम्पनीको शेयरभाउ घटेको छ।

बजारमा आज १० अर्ब ८२ करोड २४ लाख रुपैयाँबराबरको कारोबार भएको छ। सर्वाधिक कारोबार हिमालयन रिइन्स्योरेन्सको भएको छ।

उच्च कारोबार भएका १० कम्पनी

  • हिमालयन रिइन्स्योरेन्सः ५५ करोड ९६ लाख रुपैयाँ
  • शिवम सिमेन्टः ४३ करोड ६४ लाख रुपैयाँ
  • हिमालयन डिस्टिलरीः ३७ करोड ५८ लाख रुपैयाँ
  • ङादी ग्रुप पावरः ३१ करोड ८६ लाख रुपैयाँ
  • नेपाल पुनर्बीमा कम्पनीः ३१ करोड ६२ लाख रुपैयाँ
  • कालिका पावरः ३० करोड १६ लाख रुपैयाँ
  • ट्रेड टावरः ३० करोड ९ लाख रुपैयाँ
  • लुम्बिनी विकास बैंकः २८ करोड ५३ लाख रुपैयाँ
  • बुटवल पावर कम्पनीः २७ करोड १७ लाख रुपैयाँ
  • साहास ऊर्जाः १९ करोड ५६ लाख रुपैयाँ

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS