IME Life New

बजार बढ्दा आज यी १० कम्पनीको उच्च कारोबार

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । साताको पहिलो कारोबार दिन आइतबार शेयर बजार उच्च अंकले बढेको छ। नेप्से परिसूचक २६.५३ अंकले बढेर २६२२.२८ को विन्दुमा बन्द भएको हो।

बजार बढ्दा नेप्से उपसमूहमा रहेका १२ वटा समूह बढेको छ भने एउटा समूह घटेको छ। यो दिन बैंकिङ समूह सर्वाधिक २ प्रतिशतले बढ्दा उत्पादन तथा प्रशोधन समूह ०.५६ प्रतिशतले घटेको छ।

Esewa
Crest

यो दिन १८५ वटा कम्पनीको शेयरभाउ बढ्दा ६३ वटाको घटेको छ। आज बजारमा ७ अर्ब १२ करोड रुपैयाँ बढीको कारोबार भएको छ। सर्वाधिक कारोबार साहास ऊर्जाको भएको छ।

उच्च कारोबार भएका १० कम्पनी

  • साहास ऊर्जाः ५७ करोड ८६ लाख रुपैयाँ
  • बुटवल पावरः ३४ करोड ९९ लाख रुपैयाँ
  • युनियन हाइड्रोपावर २४ करोड ३३ लाख रुपैयाँ
  • ङादी ग्रुप पावरः २३ करोड ४१ लाख रुपैयाँ
  • राधी विद्युतः २१ करोड २८ लाख रुपैयाँ
  • बरुण हाइड्रोपावरः २० करोड ३६ लाख रुपैयाँ
  • सप्तकोशी डेभलपमेन्ट बैंकः १८ करोड १३ लाख रुपैयाँ
  • सानिमा माई हाइड्रोपावरः १७ करोड ८३ लाख रुपैयाँ
  • युनिभर्सल पावरः १४ करोड ८७ लाख रुपैयाँ
  • सिंगटी हाइड्रोः १३ करोड ८० लाख रुपैयाँ

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS