IME Life New

सामान्य बढेको शेयर बजारमा यी १० कम्पनीको उच्च कारोबार

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । शेयर बजार सोमबार बढेको छ। नेप्से परिसूचक ४.७८ अंकले बढेर २६००.७६ को विन्दुमा उक्लिएको हो।

बजार बढ्दा नेप्से उपसमूहमा रहेका ७ वटा समूह बढेका छन् भने ६ वटा घटेका छन्। यो दिन व्यापार समूह सर्वाधिक २.२० प्रतिशतले बढ्दा उत्पादन तथा प्रशोधन समूहमा सर्वाधिक ०.६१ प्रतिशतको गिरावट देखिएको छ।

Esewa
Crest

आज बजारमा १२३ कम्पनीको शेयरभाउ बढ्दा १२४ वटाको घटेको छ। यो दिन एउटा कम्पनीको शेयरभाउस्थिर रहेको छ।

बजारमा आज करिब साढे ६ अर्ब रुपैयाँको कारोबार भएको छ। सर्वाधिक कारोबार राधी विद्युतको भएको छ।

उच्च कारोबार भएका १० कम्पनी

  • राधी विद्युतः ५२ करोड १८ लाख रुपैयाँ
  • बुटवल पावरः ४२ करोड १७ लाख रुपैयाँ
  • ङादी ग्रुप पावरः ३३ करोड ६० लाख रुपैयाँ
  • सानिमा माई हाइड्रोपावरः २८ करोड ३८ लाख रुपैयाँ
  • हिमालयन पावर पार्टनरः २६ करोड ८७ लाख रुपैयाँ
  • युनिभर्सल पावरः २४ करोड ९० लाख रुपैयाँ
  • सिंगटी हाइड्रोः २३ करोड ६८ लाख रुपैयाँ
  • जोशी हाइड्रोपावरः १६ करोड १२ लाख रुपैयाँ
  • युनियन हाइड्रोपावरः १४ करोड ९१ लाख रुपैयाँ
  • शिवश्री हाइड्रोपावरः १० करोड ८४ लाख रुपैयाँ

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS