IME Life New

शेयर बजारमा आज यी १० कम्पनीको उच्च कारोबार

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । शेयर बजार बुधबार दोहोरो अंकले घटेको छ। नेप्से परिसूचक ३२.३८ अंकले घटेर २६५५.९४ को विन्दुमा बन्द भएको हो।

बजार घट्दा नेप्से उपसमूहमा रहेको दुईवटा समूहमात्रै बढेको छ। बाँकी ११ वटा समूह घटेको छ। आज म्युचुअल फन्ड समूह सर्वाधिक ०.२१ प्रतिशतले बढ्दा विकास बैंक समूह सर्वाधिक २.०९ प्रतिशतले घटेको छ।

Esewa
Crest

यो दिन २८ कम्पनीको शेयरभाउ बढ्दा २१७ वटाको घटेको छ। एउटा कम्पनीको शेयरभाउ भने स्थिर रहेको छ।

बजारमा आज साढे ७ अर्ब रुपैयाँ बढीको कारोबार भएको छ। सर्वाधिक कारोबार राधी विद्युतको भएको छ।

उच्च कारोबार भएका १० कम्पनी

  • राधी विद्युतः ५८ करोड ४२ लाख रुपैयाँ
  • एनआरएन इन्फ्रास्ट्रक्चरः ५१ करोड ५३ लाख रुपैयाँ
  • ङादी ग्रुप पावरः ४१ करोड ९ लाख रुपैयाँ
  • सानिमा माई हाइड्रोपावरः ३५ करोड ८९ लाख रुपैयाँ
  • एचआईडीसीएलः ३१ करोड ८४ लाख रुपैयाँ
  • नेपाल पुनर्बीमा कम्पनीः २३ करोड ७३ लाख रुपैयाँ
  • हिमालयन रिइन्स्योरेन्सः २२ करोड ६८ लाख रुपैयाँ
  • बलेफी हाइड्रोपावरः २१ करोड ९२ लाख रुपैयाँ
  • सीईडीबी होल्डिङ्सः १९ करोड ७७ लाख रुपैयाँ
  • निफ्राः १८ करोड ४२ लाख रुपैयाँ

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS