IME Life New

शेयर बजारमा आज यी १० कम्पनीको उच्च कारोबार

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । साताको अन्तिम कारोबार दिन बिहीबार शेयर बजार सामान्य अंकले घटेको छ। यो दिन नेप्से परिसूचक ९.२२ अंकले घटेर २७५७.९७ को विन्दुमा झरेको हो।

नेप्से उपसमूहमा रहेका १२ वटा समूह घटेका छन् भने एउटा मात्रै बढेको छ। निर्जीवन बीमा समूह ०.१४ प्रतिशतले घट्दा होटल तथा पर्यटन समूह सर्वाधिक ०.८६ प्रतिशतले घटेको छ।

Esewa
Crest

यो दिन बजारमा ५३ वटा कम्पनीको शेयरभाउ बढेको छ भने १९७ वटाको घटेको छ। आज बजारमा ५ अर्ब रुपैयाँ बढीको कारोबार भएको छ। सर्वाधिक कारोबार हिमालयन रिइन्स्योरेन्सको भएको छ।

उच्च कारोबार भएका १० कम्पनी

  • हिमालयन रिइन्स्योरेन्सः २४ करोड ९ लाख रुपैयाँ
  • नेपाल पुनर्बीमा कम्पनीः २० करोड ९ लाख रुपैयाँ
  • बलेफी हाइड्रोपावरः १४ करोड १९ लाख रुपैयाँ
  • बुटवल पावरः १३ करोड ४६ लाख रुपैयाँ
  • हिमालयन डिस्टिलरीः १३ करोड ८ लाख रुपैयाँ
  • एभरेष्ट बैंकः १२ करोड ६६ लाख रुपैयाँ
  • शिवम सिमेन्टः ११ करोड ७९ लाख रुपैयाँ
  • नारायणी डेभलपमेन्ट बैंकः १० करोड ८८ लाख रुपैयाँ
  • एनआरएन इन्फ्रास्ट्रक्चरः १० करोड ४९ लाख रुपैयाँ
  • चन्द्रागिरी हिल्सः १० करोड १५ लाख रुपैयाँ

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS