IME Life New

दोहोरो अंकले घटेको शेयर बजारमा आज यी १० कम्पनीको उच्च कारोबार

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । शेयर बजार सोमबार दोहोरो अंकले घटेको छ। नेप्से परिसूचक २७.९० अंकले घटेर २८२२.४६ को विन्दुमा बन्द भएको हो।

बजार घट्दा नेप्से उपसमूहमा रहेका २ वटा समूह बढेका छन् भने ११ वटा घटेका छन्। यो दिन अन्य समूह सर्वाधिक ०.३१ प्रतिशतले बढ्दा लघुवित्त समूह सर्वाधिक २.३५ प्रतिशतले घटेको छ।

Esewa
Crest

आज बजारमा ३० वटा कम्पनीको शेयरभाउ बढेको छ। यो २२० वटा कम्पनीको शेयरभाउ घटेको छ।

यो दिन बजारमा करिब सवा १० अर्ब रुपैयाँको कारोबार भएको छ। सर्वाधिक कारोबार शिवम सिमेन्टको भएको छ।

उच्च कारोबारका भएका १० कम्पनी

  • शिवम सिमेन्टः ५३ करोड ८८ लाख रुपैयाँ
  • हिमालयन रिइन्स्योरेन्सः ४२ करोड ८३ लाख रुपैयाँ
  • नेपाल पुनर्बीमा कम्पनीः ३६ करोड ६० लाख रुपैयाँ
  • साहास ऊर्जाः ३६ करोड ४५ लाख रुपैयाँ
  • बुटवल पावर कम्पनीः २९ करोड ७१ लाख रुपैयाँ
  • हिमालयन डिस्टिलरीः २६ करोड ७० लाख रुपैयाँ
  • एनआरएन इन्फ्रास्ट्रक्चरः २२ करोड ५५ लाख रुपैयाँ
  • लिबर्टी इनर्जीः २१ करोड ४१ लाख रुपैयाँ
  • फर्स्ट माइक्रोफाइनान्सः १८ करोड ५९ लाख रुपैयाँ
  • युनाइटेड मोदी हाइड्रोपावरः १७ करोड ८८ लाख रुपैयाँ

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS