IME Life New

शेयर बजारमा आज यी १० कम्पनीको उच्च कारोबार

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । शेयर बजारमा बुधबार सामान्य सुधार आएको छ। नेप्से परिसूचक १.९४ अंकले घटेर २८३२.०६ को विन्दुमा झरेको छ।

नेप्सेमा उपसमूहमा रहेका ३ वटा समूह बढेको छ भने ८ वटा समूह घटेका छन्। म्युचुअल फन्ड समूह स्थिरजस्तै रहेको छ। आज लघुवित्त समूह सर्वाधिक १.४१ प्रतिशतले बढ्दा व्यापार समूह सर्वाधिक ०.६६ प्रतिशतले घटेको छ।

Esewa
Crest

यो दिन बजारमा ११२ कम्पनीको शेयरभाउ बढेको छ। आज १३८ कम्पनीको शेयरभाउ घटेको छ।

बजारमा आज ७ अर्ब ६३ करोड रुपैयाँ बढीको कारोबार भएको छ। यो दिन ङादी ग्रुप पावरको सर्वाधिक कारोबार भएको छ।

उच्च कारोबार भएका १० कम्पनी

  • ङादी ग्रुप पावरः २९ करोड ४५ लाख रुपैयाँ
  • हिमालयन रिइन्स्योरेन्सः २८ करोड २ लाख रुपैयाँ
  • शिवम सिमेन्टः २४ करोड १९ लाख रुपैयाँ
  • एनआरएन इन्फ्रास्ट्रक्चरः २३ करोड ८४ लाख रुपैयाँ
  • बलेफी हाइड्रोपावरः २३ करोड २० लाख रुपैयाँ
  • लुम्बिनी विकास बैंकः २१ करोड ६ लाख रुपैयाँ
  • नेपाल पुनर्बीमा कम्पनीः १८ करोड ९० लाख रुपैयाँ
  • युनाइटेड मोदी हाइड्रोपावरः १८ करोड २८ लाख रुपैयाँ
  • हिमालयन डिस्टिलरीः १७ करोड ६५ लाख रुपैयाँ
  • ग्रीन भिन्चर्सः १६ करोड १५ लाख रुपैयाँ

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS