IME Life New

शेयर बजारमा आज यी १० कम्पनीको उच्च कारोबार

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । साताको पहिलो कारोबार दिन आइतबार शेयर बजार दोहोरो अंकले ओरालो लागेको छ। नेप्से परिसूचक १८.४४ अंकले घटेर २९६४.२० को विन्दुमा बन्द भएको हो।

बजार घट्दा नेप्से उपसमूहमा रहेका ५ वटा समूहमात्रै बढेका छन् भने ८ वटा घटेका छन्। यो दिन व्यापार समूह सर्वाधिक १.४४ प्रतिशतले बढ्दा वित्त समूह सर्वाधिक १.९९ प्रतिशतले घटेको छ।

Esewa
Crest

आज बजारमा ६३ कम्पनीको शेयरभाउ बढेको छ। यो दिन १८६ कम्पनीको शेयरभाउ घटेको छ।

बजारमा आज साढे २६ अर्ब रुपैयाँ बढीको कारोबार भएको छ। सर्वाधिक कारोबार शिवम सिमेन्टको भएको छ।

उच्च कारोबार भएका १० कम्पनी

  • शिवम सिमेन्टः १ अर्ब २ करोड ३ लाख रुपैयाँ
  • ङादी ग्रुप पावरः ८८ करोड ९० लाख रुपैयाँ
  • नेपाल पुनर्बीमा कम्पनीः ८५ करोड २ लाख रुपैयाँ
  • कालिका पावरः ८४ करोड ६५ लाख रुपैयाँ
  • ग्रीन भेन्चर्सः ७६ करोड ६ लाख रुपैयाँ
  • सानिमा माई हाइड्रोपावरः ७५ करोड ५१ लाख रुपैयाँ
  • लुम्बिनी विकास बैंकः ७५ करोड ४५ लाख रुपैयाँ
  • हिमालयन रिइन्स्योरेन्सः ७० करोड रुपैयाँ
  • अरुण काबेली पावरः ६३ करोड ३५ लाख रुपैयाँ
  • हिमालयन डिस्टिलरीः ५३ करोड २५ लाख रुपैयाँ

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS