IME Life New

शेयर बजारमा आज यी १० कम्पनीको उच्च कारोबार

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । शेयर बजार बुधबार पनि दोहोरो अंकले बढेको छ। नेप्से परिसूचक ३४.६१ अंकले बढेर २७९४.७८ को विन्दुमा बन्द भएको हो।

बजार बढ्दा नेप्से उपसमूहमा रहेका व्यापार समूहबाहेक १२ वटा समूहमा हरियाली छाएको छ। विकास बैंक समूह सर्वाधिक ३.८६ प्रतिशतले बढ्दा व्यापार समूहमा ०.१८ प्रतिशतको गिरावट देखिएको छ।

Esewa
Crest

यो दिन बजारमा १९३ कम्पनीको शेयरभाउ बढेको छ भने ५५ वटाको घटेको छ। आज बजारमा १४ अर्ब रुपैयाँ बढीको कारोबार भएको छ। सर्वाधिक कारोबार बुटवल पावरको भएको छ।

उच्च कारोबार भएका १० कम्पनी

  • बुटवल पावर कम्पनीः ६१ करोड ८७ लाख रुपैयाँ
  • राधी विद्युतः ५६ करोड ६९ लाख रुपैयाँ
  • सानिमा माई हाइड्रोपावरः ३९ करोड ९२ लाख रुपैयाँ
  • लुम्बिनी विकास बैंकः ३४ करोड २५ लाख रुपैयाँ
  • साहास ऊर्जाः ३३ करोड ७३ लाख रुपैयाँ
  • एनआरएन इन्फ्रास्ट्रक्चरः ३२ करोड २१ लाख रुपैयाँ
  • सानिमा बैंकः २९ करोड ८ लाख रुपैयाँ
  • एनआईसी एसिया बैंकः २७ करोड ४३ लाख रुपैयाँ
  • ङादी ग्रुप पावरः २६ करोड ६३ लाख रुपैयाँ
  • एभरेष्ट बैंकः २६ करोड ५७ लाख रुपैयाँ

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS