IME Life New

शेयर बजारमा आज यी १० कम्पनीको उच्च कारोबार

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । शेयर बजार सोमबार दोहोरो अंकले ओरालो लागेको छ। नेप्से परिसूचक ३५.०९ अंकले घटेर २७२५.७१ को विन्दुमा झरेको हो।

उच्च अंकले बजार घट्दा नेप्से उपसमूहमा रहेका १२ वटा समूह घटेका छन् भने एउटा मात्रै समूह बढेको छ। यो दिन जलविद्युत समूह ०.१५ प्रतिशतले बढ्दा बैंकिङ समूह सर्वाधिक २.४६ प्रतिशतले घटेको छ।

Esewa
Crest

बजारमा आज ५० कम्पनीको शेयरभाउ बढेको छ। यो दिन १९८ कम्पनीको शेयरभाउ घटेको छ।

आज बजारमा ८ अर्ब १७ करोड रुपैयाँको कारोबार भएको छ। सर्वाधिक कारोबार एनआरएन इन्फ्रास्ट्रक्चरको भएको छ।

उच्च कारोबार भएका १० कम्पनी

  • एनआरएन इन्फ्रास्ट्रक्चरः ४० करोड ८८ लाख रुपैयाँ
  • बुटवल पावरः ३९ करोड ४५ लाख रुपैयाँ
  • सानिमा बैंकः २४ करोड ७५ लाख रुपैयाँ
  • एनआईसी एसिया बैंकः २३ करोड ९० लाख रुपैयाँ
  • साहास ऊर्जाः १८ करोड १० लाख रुपैयाँ
  • राधी विद्युतः १५ करोड ७३ लाख रुपैयाँ
  • ङादी ग्रुप पावरः १५ करोड ६० लाख रुपैयाँ
  • कुमारी बैंकः १५ करोड ४६ लाख रुपैयाँ
  • ग्लोबल आइएमई बैंकः १५ करोड ११ लाख रुपैयाँ
  • सीईडीबी होल्डिङ्सः १४ करोड १४ लाख रुपैयाँ

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS