IME Life New

शेयर बजारमा आज यी १० कम्पनीको उच्च कारोबार

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । साताको अन्तिम कारोबार दिन बिहीबार पनि शेयर बजार दोहोरो अंकले बढेको छ। नेप्से परिसूचक २५.८९ अंकले बढेर २७३१.८० को विन्दुमा उक्लिएको हो।

बजार बढ्दा नेप्से उपसमूहमा रहेका ११ वटा समूह बढेका छन् भने २ वटा घटेका छन्। यो दिन बैंकिङ समूह सर्वाधिक ३.०२ प्रतिशतले बढ्दा व्यापार समूह सर्वाधिक ०.५० प्रतिशतले घटेको छ।

Esewa
Crest

आज बजारमा १६१ कम्पनीको शेयरभाउ बढेको छ भने ८७ कम्पनीको घटेको छ।

यो दिन बजारमा ९ अर्ब ६८ करोड रुपैयाँ बढीको कारोबार भएको छ। सर्वाधिक कारोबार एनआरएन इन्फ्रास्ट्रक्चरको भएको छ।

उच्च कारोबार भएका १० कम्पनी

  • एनआरएन इन्फ्रास्ट्रक्चरः ५७ करोड ५ लाख रुपैयाँ
  • बुटवल पावरः ३२ करोड ७३ लाख रुपैयाँ
  • सानिमा बैंकः २६ करोड ३४ लाख रुपैयाँ
  • सप्तकोशी डेभलपमेन्ट बैंकः १९ करोड ८५ लाख रुपैयाँ
  • सीईडीबी होल्डिङ्सः १९ करोड ८३ लाख रुपैयाँ
  • साहास ऊर्जाः १९ करोड ७३ लाख रुपैयाँ
  • सानिमा माई हाइड्रोपावरः १९ करोड ४३ लाख रुपैयाँ
  • ग्लोबल आइएमई बैंकः १९ करोड २२ लाख रुपैयाँ
  • कुमारी बैंकः १८ करोड १८ लाख रुपैयाँ
  • राधी विद्युतः १६ करोड ९७ लाख रुपैयाँ

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS