IME Life New

शेयर बजारमा आज यी १० कम्पनीको उच्च कारोबार

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । शेयर बजार सोमबार दोहोरो अंकले ओरालो लागेको छ। नेप्से परिसूचक २२.३५ अंकले घटेर २६८४.०१ को विन्दुमा झरेको हो।

बजार घट्दा नेप्से उपसमूहमा रहेका ११ वटा समूह घटेका छन् भने २ वटामा मात्रै बढेका छन्। आज वित्त समूह सर्वाधिक ३.७६ प्रतिशतले घट्दा होटल तथा पर्यटन समूह ०.६१ प्रतिशतले बढेको छ।

Esewa
Crest

यो दिन बजारमा ३९ वटा कम्पनीको शेयरभाउ बढेको छ। आज २०९ कम्पनीको शेयरभाउ घटेको छ।

बजारमा आज ८ अर्ब ३७ करोड ७३ लाख रुपैयाँ बढीको कारोबार भएको छ। सर्वाधिक कारोबार नेपाल पुनर्बीमा कम्पनीको भएको छ।

उच्च कारोबार भएका १० कम्पनी

  • नेपाल पुनर्बीमा कम्पनीः ८० करोड ७० लाख रुपैयाँ
  • गार्डियन माइक्रो लाइफः ४१ करोड ७१ लाख रुपैयाँ
  • एनआरएन इन्फ्रास्ट्रक्चरः २४ करोड १७ लाख रुपैयाँ
  • साहास ऊर्जाः २० करोड ४५ लाख रुपैयाँ
  • ङादी ग्रुप पावरः १९ करोड ९३ लाख रुपैयाँ
  • ग्रीन डेभलपमेन्ट बैंकः १९ करोड ५० लाख रुपैयाँ
  • बुटवल पावर कम्पनीः १८ करोड ९ लाख रुपैयाँ
  • सप्तकोशी डेभलपमेन्ट बैंकः १७ करोड ८९ लाख रुपैयाँ
  • बरुण हाइड्रोपावरः १७ करोड ८५ लाख रुपैयाँ
  • हिमालयन रिइन्स्योरेन्सः १६ करोड ९२ लाख रुपैयाँ

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS