IME Life New

शेयर बजारमा आज यी १० कम्पनीको उच्च कारोबार

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । शेयर बजार बिहीबार पनि दोहोरो अंकले उकालो लागेको छ। नेप्से परिसूचक २४.४९ अंकले बढेर २७२२.७३ को विन्दुमा उक्लिएको हो।

बजार बढ्दा नेप्से उपसमूहमा रहेका १२ वटा समूहमा हरियाली छाउँछा एउटा समूहमा रातो पोतिएको छ। आज सर्वाधिक बढोत्तरी लगानी समूहमा २.९९ प्रतिशतले बढ्दा व्यापार समूह ०.१५ प्रतिशतले घटेको छ।

Esewa
Crest

यो दिन बजारमा १८७ कम्पनीको शेयरभाउ बढेको छ भने ५९ कम्पनीको घटेको छ। आज बजारमा पौने ११ अर्ब रुपैयाँ बढीको कारोबार भएको छ। सर्वाधिक कारोबार हिमालयन पावर पार्टनरको भएको छ।

उच्च करोबारका भएका १० कम्पनी

  • हिमालयन पावर पार्टनरः १ अर्ब ५८ करोड २५ लाख रुपैयाँ
  • एनआरएन इन्फ्रास्ट्रक्चरः ६२ करोड ४६ लाख रुपैयाँ
  • एचआईडीसीएलः ४९ करोड ६१ लाख रुपैयाँ
  • ङादी ग्रुप पावरः ३८ करोड १५ लाख रुपैयाँ
  • राधी विद्युतः ३७ करोड ८८ लाख रुपैयाँ
  • निफ्राः ३६ करोड ९७ लाख रुपैयाँ
  • हिमालयन रिइन्स्योरेन्सः ३५ करोड १० लाख रुपैयाँ
  • सीईडीबी होल्डिङ्सः ३१ करोड ३ लाख रुपैयाँ
  • बलेफी हाइड्रोपावरः २५ करोड १९ लाख रुपैयाँ
  • एचआईडीसीएलपीः २५ करोड ११ लाख रुपैयाँ

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS