IME Life New

शेयर बजारमा आज यी १० कम्पनीको उच्च कारोबार

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । साताको अन्तिम कारोबार दिन बिहीबार शेयर बजारमा दोहोरो अंकको गिरावट आएको छ। नेप्से परिसूचक २४.७६ अंकले घटेर २६२८.९१ को विन्दुमा बन्द भएको हो।

बजार घट्दा सबै समूहमा रातो पोतिएको छ। यो दिन व्यापार समूह सर्वाधिक २.४७ प्रतिशतले घटेको छ।

Esewa
Crest

आज बजारमा ४७ कम्पनीको मात्रै शेयरभाउ बढेको छ। यो दिन २०१ कम्पनीको शेयरभाउ घटेको छ।

बजारमा करिब सवा ११ अर्ब रुपैयाँको कारोबार भएको छ। सर्वाधिक कारोबार ङादी ग्रुप पावरको भएको छ।

उच्च कारोबार भएका १० कम्पनी

  • ङादी ग्रुप पावरः ८५ करोड ४४ लाख रुपैयाँ
  • बुटवल पावरः ५८ करोड ९ लाख रुपैयाँ
  • सिंगटी हाइड्रोः ४७ करोड ९१ लाख रुपैयाँ
  • सानिमा माई हाइड्रोपावरः ४२ करोड २१ लाख रुपैयाँ
  • राधी विद्युतः ३५ करोड ४३ लाख रुपैयाँ
  • युनिभर्सल पावरः ३० करोड ३९ लाख रुपैयाँ
  • हिमालयन ऊर्जाः २९ करोड ७५ लाख रुपैयाँ
  • मध्यभोटेकोशी जलविद्युतः २८ करोड ७७ लाख रुपैयाँ
  • पियोर इनर्जीः २६ करोड ८६ लाख रुपैयाँ
  • सिनर्जी पावरः २६ करोड ५१ लाख रुपैयाँ

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS