IME Life New

शेयर बजारमा आज यी १० कम्पनीको उच्च कारोबार

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । शेयर बजारमा बुधबार सामान्य गिरावट आएको छ। नेप्से परिसूचक आज १.०७ अंकले घटेर २६५३.६८ को विन्दुमा बन्द भएको हो।

बजार घट्दा नेप्से उपसमूहमा रहेका ५ वटा समूह बढेका छन् भने ८ वटा घटेका छन्। यो दिन जलविद्युत समूह सर्वाधिक ०.७४ प्रतिशतले बढ्दा विकास बैंक समूहमा सर्वाधिक १.२५ प्रतिशतको गिरावट देखिएको छ।

Esewa
Crest

आज बजारमा ८८ वटा कम्पनीको शेयरभाउ बढ्दा १५९ वटा कम्पनीको शेयरभाउ घटेको छ। यो दिन एउटा कम्पनीको शेयरभाउ स्थिर रहेको छ।

बजारमा आज ९ अर्ब ८ करोड ५८ लाख रुपैयाँ बढीको कारोबार भएको छ। सर्वाधिक कारोबार सानिमा माई हाइड्रोपावरको भएको छ।

उच्च कारोबार भएका १० कम्पनी

  • सानिमा माई हाइड्रोपावरः ७१ करोड ७८ लाख रुपैयाँ
  • सिंगटी हाइड्रोः ६१ करोड ८० लाख रुपैयाँ
  • बुटवल पावरः ४५ करोड ३२ लाख रुपैयाँ
  • ङादी ग्रुप पावरः ३७ करोड ९२ लाख रुपैयाँ
  • युनियन हाइड्रोपावरः ३० करोड ६ लाख रुपैयाँ
  • राधी विद्युतः २९ करोड ७५ लाख रुपैयाँ
  • युनाइटेड मोदी हाइड्रोपावरः २८ करोड २८ लाख रुपैयाँ
  • सिनर्जी पावरः २७ करोड ३५ लाख रुपैयाँ
  • एचआईडीसीएलपीः २३ करोड ४१ लाख रुपैयाँ
  • युनिभर्सल पावरः २० करोड ८५ लाख रुपैयाँ

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS