IME Life New

शेयर बजारमा आज यी १० कम्पनीको उच्च कारोबार

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । शेयर बजार सोमबार पनि सामान्य अंकले बढेको छ। नेप्से परिसूचक २.८० अंकले बढेर २६५८.६६ को विन्दुमा बन्द भएको हो।

बजार बढ्दा नेप्से उपसमूहमा रहेका ८ वटा समूह उकालो लागेका छन् भने ५ वटा ओरालो लागेका छन्। यो दिन होटल तथा पर्यटन समूह सर्वाधिक ४.६९ प्रतिशतले बढ्दा वित्त समूह सर्वाधिक १.२२ प्रतिशतले घटेको छ।

Esewa
Crest

आज बजारमा १२४ कम्पनीको शेयरभाउ बढ्दा १२४ वटै कम्पनीको शेयरभाउ घटेको छ। बजारमा आज १३ अर्ब १८ करोड ६९ लाख रुपैयाँको कारोबार भएको छ। सर्वाधिक कारोबार सानिमा माई हाइड्रोपावरको भएको छ।

उच्च कारोबार भएका १० कम्पनी

  • सानिमा माई हाइड्रोपावरः ९५ करोड १६ लाख रुपैयाँ
  • ङादी ग्रुप पावरः ९० करोड ३१ लाख रुपैयाँ
  • बुटवल पावरः ५८ करोड ७९ लाख रुपैयाँ
  • सिंगटी हाइड्रोः ५७ करोड ७४ लाख रुपैयाँ
  • राधी विद्युतः ५४ करोड ७ लाख रुपैयाँ
  • सोल्टी होटलः ५३ करोड ५ लाख रुपैयाँ
  • युनिभर्सल पावरः ४८ करोड २५ लाख रुपैयाँ
  • चिलिमे जलविद्युतः ४१ करोड ९७ लाख रुपैयाँ
  • युनियन हाइड्रोपावरः ३२ करोड १३ लाख रुपैयाँ
  • अरुण काबेली पावरः २९ करोड ७६ लाख रुपैयाँ

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS