IME Life New

शेयर बजारमा आज यी १० कम्पनीको उच्च कारोबार

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । साताको पहिलो कारोबार दिन आइतबार शेयर बजार घटेको छ। नेप्से परिसूचक ११.०६ अंकले घटेर २६२९.८९ को विन्दुमा झरेको हो।

नेप्से उपसमूहमा रहेका १३ वटा समूहमध्ये २ वटा समूह बढेका छन् भने ११ वटा घटेका छन्। यो दिन जलविद्युत समूह सर्वाधिक १.२२ प्रतिशतले बढ्दा बैंकिङ समूह सर्वाधिक १.०५ प्रतिशतले घटेको छ।

Esewa
Crest

बजारमा ८६ कम्पनीको शेयरभाउ बढेको छ भने १६२ वटाको घटेको छ। बजारमा ९ अर्ब १३ करोड ७४ लाख रुपैयाँ बढीको कारोबार भएको छ। सर्वाधिक कारोबार राधी विद्युतको भएको छ।

उच्च कारोबार भएका १० कम्पनी

  • राधी विद्युतः ७२ करोड ९५ लाख रुपैयाँ
  • युनिभर्सल पावरः ६२ करोड २७ लाख रुपैयाँ
  • ङादी ग्रुप पावरः ६१ करोड ७१ लाख रुपैयाँ
  • बुटवल पावरः ४४ करोड ५१ लाख रुपैयाँ
  • सानिमा माई हाइड्रोपावरः ४४ करोड रुपैयाँ
  • एनआरएन इन्फ्रास्ट्रक्चरः २९ करोड ३७ लाख रुपैयाँ
  • अरुण काबेली पावरः २७ करोड १५ लाख रुपैयाँ
  • चिलिमे हाइड्रोपावरः २६ करोड २२ लाख रुपैयाँ
  • सप्तकोशी डेभलपमेन्ट बैंकः २४ करोड ९६ लाख रुपैयाँ
  • अरुण भ्याली हाइड्रोपावरः २३ करोड ८४ लाख रुपैयाँ

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS