IME Life New

शेयर बजारमा आज यी १० कम्पनीको उच्च कारोबार

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । शेयर बजार आज दोहोरो अंकले उकालो लागेको छ। नेप्से परिसूचक १९.०४ अंकले बढेर २६८८.५५ अंकको विन्दुमा बन्द भएको हो।

बजार बढ्दा नेप्से उपसमूहमा रहेका ४ वटा समूह बढेका छन् भने ९ वटा घटेका छन्। आज बैंकिङ समूह सर्वाधिक ३.८२ प्रतिशत बढ्दा होटल तथा पर्यटन समूह २.६० प्रतिशतले घटेको छ।

Esewa
Crest

बजारमा आज १०४ कम्पनीको शेयरभाउ बढ्दा १४२ कम्पनीको घटेको छ। यो दिन एउटा कम्पनीको शेयरभाउ स्थिर रहेको छ।

आज बजारमा ९ अर्ब ८२ करोड २२ लाख रुपैयाँ बढीको कारोबार भएको छ। सर्वाधिक कारोबार ङादी ग्रुप पावरको भएको छ।

उच्च कारोबार भएका १० कम्पनी

  • ङादी ग्रुप पावरः ६९ करोड १ लाख रुपैयाँ
  • राधी विद्युतः ६० करोड ७१ लाख रुपैयाँ
  • कुमारी बैंकः ४२ करोड ६३ लाख रुपैयाँ
  • युनिभर्सल पावरः ४० करोड ८२ लाख रुपैयाँ
  • माउन्टेन इनर्जीः ३४ करोड १८ लाख रुपैयाँ
  • नेपाल पुनर्बीमा कम्पनीः ३१ करोड ९१ लाख रुपैयाँ
  • हिमालयन रिइन्स्योरेन्सः २४ करोड १७ लाख रुपैयाँ
  • एनआरएन इन्फ्रास्ट्रक्चरः २३ करोड ५२ लाख रुपैयाँ
  • ग्लोबल आईएमई बैंकः २३ करोड २० लाख रुपैयाँ
  • सोल्टी होटलः २० करोड ३१ लाख रुपैयाँ

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS