IME Life New

शेयर बजारमा आज यी १० कम्पनीको उच्च कारोबार

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । शेयर बजार बुधबार पनि दोहोरो अंकले घटेको छ। नेप्से परिसूचक १३.९६ अंकले घटेर २६२०.२७ को विन्दुमा झरेको हो।

बजार घट्दा नेप्से उपसमूहमा रहेका २ वटा समूहमात्रै बढेका छन् भने ११ वटा घटेको छ। यो दिन अन्य समूह सर्वाधिक २.४६ प्रतिशतले बढ्दा जलविद्युत समूह सर्वाधिक १.९६ प्रतिशतले घटेको छ।

Esewa
Crest

बजारमा आज ६२ कम्पनीको शेयरभाउ बढेको छ भने १८३ वटाको घटेको छ। यो दिन एउटा कम्पनीको शेयरभाउ स्थिर रहेको छ।

आज बजारमा करिब पौने ९ अर्ब रुपैयाँको कारोबार भएको छ। सर्वाधिक कारोबार राधी विद्युतको भएको छ।

उच्च कारोबार भएका १० कम्पनी

  • राधी विद्युतः ५९ करोड ३२ लाख रुपैयाँ
  • युनिभर्सल पावरः ५१ करोड ४९ लाख रुपैयाँ
  • क्रेस्ट माइक्रो लाइफः ५१ करोड ३२ लाख रुपैयाँ
  • ङादी ग्रुप पावरः ४८ करोड ५१ लाख रुपैयाँ
  • लुम्बिनी विकास बैंकः ३५ करोड ४१ लाख रुपैयाँ
  • सानिमा माई हाइड्रोपावरः ३४ करोड ५५ लाख रुपैयाँ
  • नेपाल माइक्रो इन्स्योरेन्सः ३१ करोड ३ लाख रुपैयाँ
  • एनआरएन इन्फ्रास्ट्रक्चरः २८ करोड ८७ लाख रुपैयाँ
  • हिमालयन रिइन्स्योरेन्सः २६ करोड ७८ लाख रुपैयाँ
  • नेपाल पुनर्बीमा कम्पनीः २२ करोड ७० लाख रुपैयाँ

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

100%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS