IME Life New

शेयर बजारमा आज यी १० कम्पनीको उच्च कारोबार

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । शेयर बजार मंगलबार दोहोरो अंकले घटेको छ। नेप्से परिसूचक १४.८७ अंकले घटेर २६३४.२३ को विन्दुमा बन्द भएको हो।

घटेको बजारमा नेप्से उपसमूहमा रहेका ३ वटा समूहमात्रै बढेका छन् भने १० वटा घटेका छन्। यो दिन जीवन बीमा समूह सर्वाधिक ०.९५ प्रतिशतले बढ्दा व्यापार समूह सर्वाधिक २.४६ प्रतिशतले घटेको छ।

Esewa
Crest

यो दिन बजारमा ७७ कम्पनीको शेयरभाउ बढ्दा १६८ कम्पनीको घटेको छ। आज एउटा कम्पनीको शेयरभाउ स्थिर रहेको छ।

बजारमा आज ९ अर्ब ६३ करोड ४८ लाख रुपैयाँबराबरको कारोबार भएको छ। सर्वाधिक कारोबार युनिभर्सल पावरको भएको छ।

उच्च कारोबार भएका १० कम्पनी

  • युनिभर्सल पावरः ६७ करोड २० लाख रुपैयाँ
  • ङादी ग्रुप पावरः ५२ करोड ९० लाख रुपैयाँ
  • नेपाल माइक्रो इन्स्योरेन्सः ५१ करोड २५ लाख रुपैयाँ
  • सानिमा माई हाइड्रोपावरः ४७ करोड १४ लाख रुपैयाँ
  • राधी विद्युतः ४६ करोड २९ लाख रुपैयाँ
  • अरुण भ्याली हाइड्रोपावरः २४ करोड १७ लाख रुपैयाँ
  • एनआरएन इन्फ्रास्ट्रक्चरः २३ करोड ५६ लाख रुपैयाँ
  • हिमालयन डिस्टिलरीः २० करोड ९४ लाख रुपैयाँ
  • हिमालयन पावर पाटर्नरः २० करोड २ लाख रुपैयाँ
  • सिक्लेस हाइड्रोपावरः १९ करोड ६२ लाख रुपैयाँ

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

100%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS